काठमाडौँ– नेपालमा तेस्रो व्यक्तिका रुपमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका धादिङका युवक चैत ६ गते दुबईबाट काठमाडौँ आएको खुलेको छ। दुबईबाट काठमाडौँ आएको ७ दिनपछि मात्रै ती युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि यो बीचमा उनको सम्पर्कमा रहेका व्यक्तिहरु समेत जोखिममा परेका छन्। चैत ६ ...