काठमाडौं,१८ पुस । सर्वोच्च अदालतले आज नयाँ प्रधानन्यायाधीश पाउने भएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम हिजो संसदीय सनुवाई समितिले सर्वसम्मत स्वीकृत गरेपछि आज राणाले प्रधानन्यायाधीशका रुपमा सपथ लिदै हुनुहुन्छ । न्यायलयको सर्वोच्च पदमा राणाको कार्यकाल चार वर्षको हुनेछ । २०७९ ...