काठमाडौं, ११ पुस। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा थप अनुसन्धानका लागि प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालसहितको एक टोली कञ्चनपुरतर्फ लागेको छ। प्रहरीका ३ विभागका प्रमुखसहितको टोली मंगलबार सडकमार्ग हुँदै कञ्चनपुरका लागि निस्केको हो। टोली मंगलबार बेलुका बुटवलमा बास बसी बुधबार ...