नेपालगन्ज ,२० असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा चार जना यात्रुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा अन्य १७ जना यात्रु घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको रा १ ख ...