छबी सापकोटा काठमाडौं, २३ असोज । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना भएको अढाई महिनाभन्दा समय बितिसकेको छ । तर हत्या प्रकरणको सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीको सुईंको समेत पाउन सकेको छैन । सरकारबाट गठित समितिले गुपचुपमा गृहमन्त्रालयमा बुझाएको र आइतबार ...