काठमाडौं, १९ भाद्र । गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजनले आजबाट प्रसारणको एक दशक पूरा गरेको छ । आज भन्दा १० वर्ष अगाडि गाउँ , शहर र दुनियाँ ब्यूँझाउने अभियानका साथ भूउपग्रह प्रणाली मार्फत् एबीसी टेलिभिजनले प्रशारण सुरुआत गरेको थियो । एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी ...