काठमाडौं, १४ साउन । पदयात्रामा गएका पर्यटकलाई अनेक डर देखाएर हेलिकप्टरमार्फत उद्धार गर्ने र अस्पतालमा भर्ना गर्ने र रकम असुल्ने ‘फेक रेस्क्यु’ का बारेमा अध्ययन गर्न गठित कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रतिवेदनमा पर्यटकलाई खानामा विष मिसाएर बिरामी बनाउनेदेखि उपचार नै नगराई ...