काठमाडौं, १५ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका तनावग्रस्त बनेको छ । सडक ग्राभेलिङ गर्ने क्रममा भारतीय प्रहरीले हस्तक्षेप गरेपछि नेपाली पक्ष र भारतीय सैनिकबिच तनाव सिर्जना भएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली पक्षले सडक ग्राभेलिङ गर्ने क्रममा भारतीय सिमा सुरक्षा बल एसएसवीले रोकेपछि ...