काठमाडौँ, १७ माघ । नेपालको संविधानअनुसार मुलुकमा पहिलो पटक भएको प्रदेशसभा सदस्य निर्वाचनपछि सातै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । संघीयता कार्यान्वयनका लागि प्रदेशसभाको गठन कोशेढुंगा हो । निर्वाचनपछि सरकारले छोटो समयवधिमा तोकेका कार्यस्थलमा प्रदेशसभाका बैठकको तयारी पनि हतारहतार गरिँदै छ । सरकारले संविधानअनुसार यही ...