काठमाडौं, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता भएको छ । आजै नेपाल भ्रमणमा काठमाडौं आइपुगेका स्वराजबीच काठमाडौंको होटल सोल्टीमा भेटवार्ता भएको हो । विदेशमन्त्री स्वराजको स्वागतमा एमालेले होटल सोल्टीमा आयोजित रात्रीभोजका क्रममा ओली र स्वराजबीच भेटवार्ता ...