काठमाडौं, १४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता शुरु भएको छ । दुवै पार्टी एकीकरण र वाम सरकार गठनका विषयमा विभिन्न शंकाहरु उत्पन्न भइरहेको बेला आईतबार बिहान ११ बजेदेखि प्रचण्ड र ओलीबीच प्रचण्ड ...