धादिङ, २६ चैत । चेक जाँचका क्रममा भारतीय गाडीमा अवैध सामानहरु भेटिन थालेपछि नेपाल प्रहरीले भारतीय गाडीमा निगरानी बढाएको छ । राजमार्गको बाटोबाट अवैध रुपमा सामान ओसार पसार हुने भएकोले चेकजाँच र रातिको गस्तिलाई बढाएको प्रहरीले जानकारी दिएको छ । दुई दिन अघि प्रहरीले राजमार्गमा ...