काठमाडौं, १८ माघ । आज विहिवार नेपाल भ्रमणमा आएकी भारतीय बिदेशमन्त्री सुष्मा स्वराजको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले करिब एक सय प्रहरी खटाइएको छ भने एक महिला इन्सपेक्टर मिनादेवी राईलाई उनको पिएसओका रुपमा खटाइएको छ। त्यस्तै उनको स्कटिङका लागि पनि महिला इन्सपेक्टर नै खटिएकी थिइन ...