काठमाडौं, २२ माघ । माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, नागरिक समाज, आम मतदाताले कुनै पनि प्रकारका ...