काठमाडौं, १७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीबिचको एकता कसैले रोक्न नसक्ने बताउनुभएको छ । जनगायक खुशीराम पाख्रिनको सम्झनामा बुधबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबैको सुझाव र भावनालाई मध्यनजर गर्दे एमाले र माओवादीको एकता हुने बताउनुभएको हो ...