काठमाडौं, २४ पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै आमरण अनसन सुरु गरेका डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा पक्राउ पूर्जी जारी गरेपछि डा. केसीलाईं प्रहरीले पक्राउ गरेको हो । न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले डा. केसीलाई भोलि विहान ...