काठमाडौं, ४ माघ। आयोगले केही दिन मनोनयनको समय सार्ने संकेत गरेको छ ।दलहरूका तर्फबाट केही दिन मनोनयन सार्नका लागि औपचारिक र अनौपचारिक माग निर्वाचन आयोगमा पुगिरहेको छ । त्यसैले आयोगले केही दिन समय सार्ने संकेत गरेको हो ।विभिन्न दलबाट मिति सार्ने दवाव आएको आयोगका एक ...