काठमाडौ १५ जेठ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदै छ। एमालेले सात दशक लामो बलिदानपूर्ण संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई उत्सवको रुपमा मनाउन अपील गर्दै काठमाडौँमा प्रदर्शन गर्न लागेको हो। एमालेले काठमाडौँको भृकुटीमण्डपमा विशेष कार्यक्रम ...