दोलखा, २ भदौ । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा दोलखा र रामेछापको सिमा क्षेत्रमा पर्ने जट्टापोखरी तथा पाँचपोखरी क्षेत्रमा पर्यटन पुर्वधारको अभाव देखिएको छ । उकालो बाटो भएका कारण विश्रामका लागि टहरा र आवश्यकता अनुसार पानीको व्यवस्था नहुँदा यस क्षेत्रमा जाने धार्मिक पर्यटकहरुले सास्ती ...