काठमाडौं २८ भदौं । निर्वतमान अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफ्नो कार्यकालमा पारदर्शिताको विधि बसालेको बताउनुभएको छ । कर तथा भन्सार छल्नेहरुलाई कर प्रणालीमा आउन बाध्य पार्नेदेखि राज्यको फजुल खर्च र जहाँतहीँ जेसुकै आयोजना खडा गरेर बजेट छर्ने परम्पराको पनि अन्त्य गरेको उहाँको भनाई छ ...