काठमाडौं, १७ पुस । अंग्रेजी नया“ वर्षको सुरुवातसंगै नेपाल भ्रमण वर्ष २०२० पनि बुधबारबाट सुरु भएको छ । काठमाडौं महानगरपालिकामा ‘स्वयम्भू जाउं नेपाल पर्यटन वर्ष मनाऔं’ भन्ने नाराका साथ सप्ताहव्यापी स्वयम्भू सास्कृतिक महोत्सव सुरु भएको छ । विश्व सम्पदा सुचिमा सूचीकृत स्वयम्भू क्षेत्रको ऐतिहासिक, धार्मिक ...