ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हवाई यात्रामा ५० प्रतिशत छुट दिने मन्त्री भट्टराईको अडान


एबीसी न्यूज
२५ भदौ २०७६, बुधबार   ६ : ०८   बजे


काठमाडौं, २५ भदौ ।  ७० वर्षभन्दा माथिका वृद्धवृद्धालाई हवाई यात्रामा ५० प्रतिशत छुट दिने विषय संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कार्यान्वयन गरेरै छाड्ने बताउनु भएको छ । आफ्नो एक वर्ष कार्ययोजनामा समावेश गरेको यो विषयमा केही विमान कम्पनीले आपत्ति जनाएका थिए ।

तर बुधबार मन्त्रालयले ७० वर्षमाथिका नागरिकलाई जहाज भाडामा ५० प्रतिशत छुट दिने विषय कार्यान्वयनको आधारसहित सुझाव पेश गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ ।

पूर्व सचिव सुरेशमान श्रेष्ठ अध्यक्ष रहने कार्यदलको सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका हवाई शाखा हेर्ने सहसचिव, अर्थ मन्त्रालयका एक जना सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल नागरिक उडड्यन प्राधिकरणका निर्देशक, वायुसेवा निगमका निर्देशक, लेखा विज्ञ सौरभ रिजाल र वायुसेवा सञ्चालक संघका प्रतिनिधि रहेका छन्

कार्यदलले ३० दिनभित्र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने, महँगो हवाई इन्धनको भाउ घटाउने, स्वदेशी र विदेशी यात्रुबीचको हवाई भाडामा एकरुपता ल्याउने, अन्तरप्रदेश उडानको सम्भावना खोजी गर्नेलगायतका विषयमा ३० दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group