ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका निवासी पत्रकार प्रदीप परियार थापालाई मातृशोक, लकडाउनले भेट्न पाएनन् आमा


एबीसी न्यूज
२९ बैशाख २०७७, सोमबार   ७ : ५८   बजे

अमेरिका, २९ बैशाख । अमेरिका निवासी पत्रकार प्रदीप परियार थापालाई मातृशोक परेको छ । गुल्मीमा रहनुभएकी ८७ बर्षीय आमा तिली थापा मगरको आज घरमै निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
हालैमात्र नेपाल गएर आमासँग आफ्नौ जन्मदिन मनाएका प्रदीप थापा कोरोनाको महामारीका कारण भएको लकडाउनले बिरामी आमालाई भेट्न जान पाएका थिएनन् । उनले केही दिन अगाडि आमाको स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका थिए ।

बिरामी भएको झण्डै एकमहिनापछि आमाको निधन भएको हो । पन्ध्रौं दिनमा फेसटाईममा राम्ररी बोल्दै आमाले सबैलाई आशिर्वाद दिनुभएको प्रदीपले सामाजिक सञ्जालमा लेखेका थिए ।

‘आमाले सन् २०१५ मा नेपाल जाँदा चौरासी कटेसी म मर्दिन, अजम्बरी हुन्छु भन्नुभएको भन्दै प्रदीपले लेखेका थिए आमा अहिले ८७ लागिन्, खानै नखाई यतिका दिन बाँचेर फेरी जिउने सुर कसिन्। धन्य हुन् हाम्री आमा। जुग जिउनु छ आमा अझै। खाना खान शुरू गर्नु ल।’ प्रदीपले लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu