ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब कसरी


एबीसी न्यूज
२ जेष्ठ २०७७, शुक्रबार   १ : २६   बजे

गजल

अर्काको जमिनलाई आफ्नो ठानि अब कसरी  ।
टाढा भनौ हामि चिनजानि अब कसरी ।।

एकएक गरी दिन प्रतिदिन कोरोना भित्रयो ।
हेरौ न त्यसको पनि निगरानी अब कसरी ।।

केहि बिकास होला कि भनि भोट हालि जितायौ ।
तिनैले नै गर्छन् आफ्नो मनोमानी अब कसरी ।।

आज कलम समाउने हातले भोलि हतियार समाउनु छ ।
मार्नु पर्छ देस समितिलाई अब कसरी ।।

बेचे पछि पनि आफ्नो हो भनि भाषण गर्नु ।
जसरी नि चाँहिन्छ कालापानी अब कसरी ।।

  बविता थापा, दैलेख

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौँ ल्याइएका पहिचान नखुलेका शवको व्यवस्थापन सुरु, दुई दिनमा ८५ शव गोकर्णेश्वरमा पुरियो

चीनबाट बाढीपीडितका लागि राहतको दोस्रो खेप नेपाल आइपुग्यो, पाँच डीएनए विज्ञ पनि आए (तस्बिर)

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu