ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० अर्बको हिसाब माग्नेलाई प्रधानमन्त्रीको जवाफः दिनैपिच्छे लेखा परीक्षण हुँदैन


एबीसी न्यूज
२८ जेष्ठ २०७७, बुधबार   १२ : २६   बजे

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहलाई दिएको बताउनु भएको । उहाहरुले सही काममा लगाएको प्रयोग गरेको बताउनु भएको छ । कोरोना संक्रमण रोक्न सरकारले १० अर्ब कहाँ खर्च गर्यो ? भनेर सांसदहरुले गरेको प्रश्नको जफाव दिँदै उहाले यस्तो बताउनु भएको हो ।

उहाले आफू लेखा परीक्षणमा होइन, काममा केन्द्रीत भएको समेत बताउनुभयो । उहाले भन्नुभयो , ‘दिनैपिच्छे लेखा परीक्षण हुँदैन। काममा केन्द्रीत छ।’ उहाले अविश्वासबाट कुरा थाल्नुपर्ने अवस्था नरहेको बताउँदै त्यसको हिसाब किताब सरकारले आफ्नो प्रक्रियाबाट दिने जानकारी गराउनु भयो । उहाले संसदमा भन्नुभो ‘अहिले कतिपय माननीयज्यूले प्रश्न उठाउनुभएको छ। १० अर्ब खर्च भयो भने कहाँ भयो ? केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ। तीन तहका सरकार छन्। उनीहरुलाई दिइएको छ।’अहिले भ्रष्टाचार गर्न पर्खेर बसिरहेका थिए, त्यही गरे होलान् भन्ने आशंका गर्नुपर्ने अवस्था नरहेको बताउदै फिल्डमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधी मेहनत र दुःखका साथ खटिरहेको बताउनुभयो ।

भ्रष्टाचार हुँदै नभएको दाबी चाहिँ नगर्ने तर विश्वास गर्ने बताउदै उहाले भ्रष्टाचार भयो भनेर लाञ्छना लगाउने प्रवृत्ति देखिएको छ भ्रष्टाचार आफूले पनि नसहने र ‘यो सरकारले अपारदर्शिता सहँदैन। कारबाही गर्छ नै। छानविन गर्छ र कानूनको कठघरमा उभ्याउँछ।’ उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकी उपविदेशमन्त्री हुकरले बाढी प्रभावित नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्

भोटेकोसी बाढीपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन

सम्बन्धित

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

इच्छाराज तामाङसहित १७ जना सहकारी ठगीमा दोषी ठहर

भोटेकोसी बाढीपीडितका लागि एकै दिन २७ करोडभन्दा बढी सहयोग

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

बाढीपीडितका नाममा फर्जी क्यूआर र राहत कोषमार्फत ठगी हुन सक्ने भन्दै प्रहरीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu