ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहित्यकार ‘अमर’ को “दर्शन” सार्वजनिक


एबीसी न्यूज
२८ आश्विन २०७७, बुधबार   ३ : २९   बजे

काठमाडौं, २८ असोज । कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को नयाँ दर्शन भजन सार्वजनिक भएको छ ।

साहित्यकार अमरको २६ औं कृति दर्शन एल्बमको राजधानीमा एक समारोह बीच सार्वजनिक भएको हो । महामारी कोरोना रोगले विशाल रूप लिंदै गर्दा सामाजिक दुरी कायम गर्दै कृति सार्वजनिक गरिएको सहित्यकार महर्जनले बताउनुभयो ।

नयाँ एल्बमा गीतकार सुरेन्द्र महर्जन र सुर्यकमल राईको स्वर दिनु भएको छ । एल्बममा संगित भने राम कार्की र सुर्यकमल राईले दिनुभएको छ ।
भजनहरूको एरेन्जर पनि राम कार्की र संजय हमालको रहेको छ । दर्शन भजनको एल्बम सार्वजनिक भगवान भक्ति बास्तबमा महाशक्ति भएको बताउदै दुखमा, सुखमा होस् या हरेक मंगल कार्यमा भगवानको पूजा आरधना गर्दा मान्छेको मनमा शान्ति मिल्न सहयोग पुग्ने साहित्यकार अमरको भनाई छ ।

शान्ति प्राप्त गर्नु नै ईश्वर साथमा पाउनु हो । मान्छेहरू सबै आ–आफ्नो धर्म अनुसार भगवानको पूजा गर्छन् अनि भक्ति गर्छन् । भजनमा लिन हुन्दा दुस्ख, पीडा हराउने गरेको उहाँको दावी रहेको छ ।

ओएसनेपालको प्रस्तुति रहेकोे दर्शन एल्बम कार्यक्रम ओएसनेपालका विवेक कार्कीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा पत्रकारहरू राजाराम फुँयाल, तुल्सी गिरी, गीता अधिकारी, राजु श्रेष्ठ ले मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रम दिप गुरुङबाट संचालन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group