ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकालाई विभाजन गर्ने निर्णयहरू उल्टाउन आवश्यक रहेको पूर्वराष्ट्रपति ओबामाको भनाइ


एबीसी / संवाददाता
१ मंसिर २०७७, सोमबार   ९ : ३७   बजे

काठमाडौँ, १  मङ्सिर।  अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले देशलाई विभाजित गर्ने निर्णयहरू उल्टाउनुपर्ने बताउनुभएको छ । पूर्वराष्ट्रपति ओबामाले गएको चार वर्षमा अमेरिकालाई विभाजित गर्ने सनकपूर्ण कामहरू भएको टिप्पणी गर्दै त्यसलाई उल्टाउनुपर्ने बताउनुभएको हो ।

चार वर्षअघि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा चुनिनुभएको थियो । ओबामाले अबको अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जित सनकपूर्ण विभाजनहरूको मर्मत गर्ने सुरुवात भएको पनि बताउनुभएको छ ।

साथै उहाँले विभाजन गर्ने प्रवृत्तिहरू उल्टाउन एउटा जितले मात्रै नपुग्ने भन्दै आउँदो पुस्ताको परिष्कृत सोचका कारण विभाजनहरू पुरिँदै जाने विश्वास रहेको पनि बताउनुभयो ।

ओबामाले ग्रामीण र सहरी अमेरिकाबीचको आक्रोश, आप्रवासन, असमानता र सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरूले विभाजन बढाएको भन्दै यी समस्याको सुझबुझपूर्ण समाधान चाहिएको बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक फाइदाका लागि यस्ता कुरालाई बढावा दिएको पनि ओबामाले आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group