ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोडर्ना : आपतकालीन प्रयोगका लागि बाटो खुला


एबीसी / संवाददाता
१ पुस २०७७, बुधबार   ८ : २५   बजे

काठमाडौं, १ पुस । अमेरिकामा कोरोना भाइरस विरुद्धको अर्को खोप पनि आपतकालीन प्रयोगका लागि बाटो खुलेको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन एफडीएले मोडर्नाको खोप ९४ प्रतिशत सुरक्षित भएको जनाएको छ ।

एफडीएका विशेषज्ञका अनुसार अमेरिकामा मोडर्नाको खोप अब प्रयोगका लागि बाटो खुलेको हो । अस्तिदेखि अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप लगाउने अभियान सुरु भइसकेको छ । भोलि मोडर्नाको खोपलाई अमेरिकामा आपतकालिन प्रयोगका लागि अनुमति लिन विज्ञको बैठक बस्दैछ ।

अनुमति लिएको २४ घण्टाभित्र खोप वितरण भइसक्ने बिबिसीले उल्लेख गरेको छ । पछिल्लो समय युरोप र अमेरिकामा तीव्र रुपमा फैलिरहेको महामारीलाई नियन्त्रण गर्नका लागि एकभन्दा बढी खोपहरु सफल हुन आवश्यक रहेको विज्ञहरुले पनि बताउँदै आएका छन् ।

यसैबीच, युरोपका केही देशहरुमा क्रिसमसको समयमा प्रतिबन्धात्मक नियमहरु लागू गरिएका छन् । जर्मनीमा आजदेखि लकडाउन गरिने भएको छ । आजदेखि अत्यावश्यकबाहेकका पसल तथा स्कुल कलेज बन्द हुने भएका छन् । बेलायतमा पनि आजदेखि लकडाउन लागू हुने भएको छ भने फ्रान्समा रातको समयमा कर्फ्यू जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

भारतले नेपालमा थप १२ टन राहत सामग्री पठाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu