ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी ५ उपाय अपनाए विवाह पक्का : यस्ता स्थानमा सुत्दा विवाहमा बाधा आउने गर्दछ


एबीसी / संवाददाता
१० माघ २०७७, शनिबार   ९ : १६   बजे

वास्तुशास्त्र अनुहार दिशा र आसपास रहेका वस्तुले समेत बिभिन्न उर्जा उत्पन्न गर्दछन् । यस्ता उर्जाले मानिसलाई प्रभावित बनाउने गर्दछ । वास्तु अनुसार यसरी उत्पन्न हुने उर्जा सकारात्मक भए प्रगति हुन्छ तर नकारात्मक भए कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ ।

यस प्रकारले उत्पन्न हुने उर्जा जीवनका हर क्षेत्रमा लागु हुने गर्दछ । यस्ता उर्जाले मानिसको विवाहमा समेत प्रभाव पार्दछ । त्यसैले विवाहमा कुनै रुकावट वा समस्या आइरहेको छ भने निम्न उपाय गर्नु पर्दछ ।

१। वास्तुशास्त्र अनुसार जुन युवकको उमेरमा विवाह भएको छैन यस्ता युवकले दक्षिण र दक्षिण पश्चिम दिशामा सिरानी पारेर सुत्नु हुदैन । यसले विवाहमा बा’धा उत्पन्न गर्दछ ।

२। यदि लगातार विवाहमा समस्या आइरहेको छ वा कुरा चलेपनि विवाह हुन पाएको छैन भने यस्ता युवकले कालो रंगका कपडा र अरुको सामाग्रीको प्रयोग गर्नुहुदैन । वास्तु अनुसार विवाहयोग्य उमेरका युवकले कालो रंगबाट दूरी बनाउनु पर्दछ ।

३। वास्तुशास्त्र अनुसार विवाह योग्य उमेरका युवकले चीम मुनि ९आखाँ सामुन्नेमा पारेर० सुत्नु हुदैन । यस्ता स्थानमा सुत्दा विवाहमा बाधा आउने गर्दछ ।

४। विवाह योग्य युवकले एकभन्दा बढि ढोका भएको कोठामा सुत्नु हुदैन । साथै हावा वा प्रकाश कम हुने कोठामा समेत सुत्नु हुदैन ।

५। वास्तु अनुसार गहिरो वा अध्येरो रंग भएको कोठामा सुत्नु हुदैन । विवाहयोग्य उमेरका युवकले चम्किलो रंग भएको सकेसम्म पहेलो, गुलाबी कोठामा सुत्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu