ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारमाथि ओलीका ११ आरोप


एबीसी न्यूज
११ माघ २०७४, बिहिबार   ६ : २७   बजे

काठमाडौं,११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारको गलत काम गरेको भन्दै ११ आरोप लगाएका छन् ।
स्वेच्छिक अवकाशदेखि सशस्त्र प्रहरीमा दरबन्दी नै नरहेको अवस्थामा गरिएको बढुवा र कर्मचारी समायोजसम्मको कार्यको एमालेले विरोध गरेको हो।

नयाँ निर्वाचन सम्पन्न भएपछि जनआधार गुमाइसके पनि सरकार आर्थिक अराजकता र राज्यको ढुकुटी रित्याउने कार्यमा उद्यत रहेको अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

भूकम्पपीडित र बाढीपीडितका लागि राहतको नाममा ९० अर्ब रुपैयाँको भार थप्ने कार्य सदाशययुक्त नभएको एमालेको लगाएका छन् । ठूला आयोजनाहरुको खर्च बढाउन सरकारले सीमित ठेकेदारहरुको सिन्डिकेट चलाएको पनि उसले आरोप लगाएको छ।
वृद्धभत्ता ६५ वर्षमै दिने र कर्मचारी समायोजन गर्ने भनी सरकारले राज्यलाई झन आर्थिक भार थोपरेको एमालेले आरोप लगाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा मन्त्रिपरिषद् विस्तार रोकियो, नेकपाभित्रै मन्त्रीका आकाङ्क्षी धेरै

पूर्वाधार विकास मन्त्री लम्साल बिरामी, थप उपचारका लागि काठमाडौं लगियो

सम्बन्धित

सुनको भाउ फेरि बढ्यो, तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँ

कोरियाबाट फर्किएका नेपालीको सीप र पुँजीलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्छ : ढकाल

नागपञ्चमीमा नागपोखरीदेखि टौदहसम्म भक्तजनको घुइँचो

विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो

एनसेलले थप २०० भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै

मुख्यमन्त्री भट्टले हरेक १५ दिनमा सेती अस्पतालको अनुगमन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu