ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिपब्लिकन पार्टीकै आठ सांसद्ले विपक्षमा मतदान गरेपछि अमेरिकी सभामुख निष्कासित


ABC NEWS
१७ आश्विन २०८०, बुधबार   ८ : ३६   बजे

एजेन्सी १७ असोज : अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुख पदबाट केभिन म्याकार्थी निष्कासित भएका छन्।

सदनमा भएको मतदानमा उनको विपक्षमा २ सय १६ र समर्थनमा २ सय १० मत परेको हो। आफ्नै रिपब्लिकन पार्टीका सदस्य म्याट गेट्जले प्रस्तावमा मतदान भएको थियो।

म्याकार्थीलाई पदबाट हटाउने पक्षमा मतदान गर्ने २१६ सांसदमध्ये आठ जना आफ्नै पार्टी रिपब्लिकनका हुन्। उनको समर्थनमा मतदान गर्ने २१० सांसदहरू सबै रिपब्लिकन पार्टीकै हुन्।

यसलाई फ्लोरिडा रिपब्लिकन सांसद म्याट गेट्जको जितका रूपमा हेरिएको छ। गेट्जले लगातार उनको विरुद्ध बयान दिइरहेका थिए।

डेमोक्र्याट सांसदहरूले म्याकार्थीको पक्षमा मतदान गरेर उनको पद कायम राख्न मद्दत गर्नसक्ने आँकलन विश्लेषकहरूले गरे पनि त्यसो हुन सकेन।

म्याकार्थी हटेपछि सभामुख पद रिक्त भएको घोषणा गरिएको छ। नर्थ क्यारोलिनाका प्याट्रिक म्याकहेनरी अहिलेका लागि अस्थायी सभामुखमा निर्वाचित भएका छन्।

पदबाट हटाइएपछि पत्रकार सम्मेलनमा म्याकार्थीले भने, ‘व्यक्तिगत ध्यानाकर्षणका लागि यो गरिएको हो, यसको खर्चसँग कुनै सम्बन्ध छैन।’

म्याकार्थीले डेमोक्र्याटिक पार्टीको समर्थनमा, बन्दबाट बच्न खर्च विधेयक पारित गराएपछि रिपब्लिकन पार्टीका सदस्यहरू उनीसँग रिसाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group