ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासले गर्‍यो थप दुई बन्धकलाई रिहा


एबीसी न्यूज
७ कार्तिक २०८०, मंगलबार   १० : २५   बजे

काठमाडौं, ७ कात्तिक । प्यालेस्टिनी लडाकु समूह हमासले थप दुईजना बन्धकलाई रिहा गरेको छ। उनीहरू दुवै इजरायली महिला हुन्।

यसअघि हमासले अमेरिकी आमा–छोरीलाई रिहा गरेको थियो।  हमासले रिहा गर्न थाल्यो बन्धक बनाइएका व्यक्ति, पहिलोपटक आमा(छोरी छाड्यो

मंगलबार बिहान रिहा गरिएका दुई महिला हुन्– ७९ वर्षीया नुरिट कुपर र ८५ वर्षीया योचेभ लिफसिट्ज। उनीहरूलाई उपचारका लागि इजरायलको तेल अभिभ ल्याइएको बीबीसीले जनाएको छ।

हमासले यी दुई महिलालाई ‘मानवीय’ र स्वास्थ्य कारणले रिहा गरिएको बताएको छ।

बन्धकहरूको रिहाइका लागि मध्यस्थता गरेकामा इजिप्टलाई इजरायलले धन्यवाद दिएको छ। यस्तै रिहा गरिएका दुई महिलालाई स्वदेश फिर्ता गर्न खेलेको भूमिकाका लागि रेडक्रसप्रति आभार प्रकट गरेको छ।

इजरायली अधिकारीका अनुसार रिहा भएका नुरिट कुपरका ८५ वर्षीय श्रीमान् अमिरम र लिफसिट्जका ८३ वर्षीय श्रीमान् ओदेद अझै हमासको बन्धकमा छन्।   हमासले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएको इजरायलको दाबी छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group