ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुतलीसडकको सेयर मार्केट लागेको आगो निभाइयाे (फोटो फिचर)


एबीसी न्यूज
१४ फाल्गुन २०७४, सोमबार   १२ : २६   बजे

काठमाडौं, १४ फागुन ।   काठमाडौंको पुतलीसडकमा लागेको भीषण आगलागी निभाइएकाे छ । पुतलीसडकमा रहेको शेयर मार्केट भवनको पाँचौ तलामा बिहान ९ बजेर ५० मिनेटमा लागेको आगो दमकलको प्रयोग गरेर निभाइएकाे प्रहरीले जनाएको छ ।

 

आगलागी भएपछि ललितपुर, काठमाडौं र नेपाल प्रहरीको चार वटा दमकलले उक्त स्थानमा पुगेर आगो निभाएका हुन्। प्रहरीले आगो नियन्त्रणमा लिन पानी व्यवसायी र ट्याङकर व्यवसायीलाई पनि आग्रह गरेको थियो।  पुतलीसडकमा आगलागी हुँदा कृष्णपाउरोटी, कमलपोखरी, सिंहदरबार, बालुवाटारमा ट्राफिक जाम भएको थियो ।  बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्ना मन्त्रीलाई ‘कन्ट्रोल’ गर्न प्रधानमन्त्री बालेनलाई वर्षमान पुनको आग्रह

वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे संसदीय छानबिन समिति बनाउन शाहीको माग

सम्बन्धित

गाँजा खेतीका लागि तत्काल कानुन बनाउन एमाले सांसद राईको माग

ग्यासको अभाव हट्दै गएको उद्योग मन्त्रालयको दाबी, देशभर १ लाख २७ हजार सिलिन्डर डिलरमा

भदौ २३ मा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्छ : सांसद खत्री

नाइमा एक्स्पोमा एथरका ५ सयभन्दा बढी स्कुटर बुकिङ

राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने

भारतीय स्थलसेनाध्यक्ष सेठले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu