ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजन आजबाट १७ औं वर्षमा प्रवेश


एबीसी न्यूज
१९ भदौ २०८१, बुधबार   ७ : १३   बजे

काठमाडौं १९ भदौ । गाउँ, शहर र दुनिया ब्युझाउने अभियानका साथ अनवरत रुपमा समाचार, सूचना र जनजीविकाको सवाललाई उठाउँदै आएको एबीसी टेलिभिजन स्थापना भएको आज १६ वर्ष पूरा भएको छ ।

गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल एबीसी टेलिभिजन आजबाट १७ औं वर्षमा प्रवेश गरेको छ । गाउँ शहर र दुनिया बिउँझाउने अभियानका साथ गाउ, शहर र दुनियाकै सत्य, तथ्य र निष्पक्ष समाचारहरु प्रस्तुत गर्ने एबीसीको यात्राले आज १५ औं वर्ष पूरा गरेको छ । एक्यूरिसी, ब्यालेन्स, क्रेडिबिलिटी अर्थात् एबीसी न्यूजले टेलिभिजनको पर्दाबाट जस्ताको तस्तै पस्किदै आइरहेका विषय–वस्तुहरु र गाउँ समाजका अन्तरकुन्तर कथा, व्यथाहरु । विशेषगरी, देशको दूरदराजमा अवस्थित आवाजविहीनहरुका आवाजहरु सरकारसम्म पु¥याउने प्रयत्नमा एबीसी हरदम तत्पर रह्यो र छ पनि ।

एबीसी टेलिभिजनको प्रसारण नेपालीआम सञ्चार माध्यमको भीडमा एक पृथक र प्रगतिशील पहल थियो । अनेका सीमाका बाबाजुद आजपर्यन्त त्यो अभियान जारी रहेको प्रधानसम्पादक तथा संसस्थापक अध्यक्ष शुभशंकर कंडेलले बताउछन् । कंडेलका अनुसारर नेपाली समाजको प्रगतिशील रुपान्तरण धारालाई अघि बढाउने उद्धेश्यमा नेपाली बजार र रैथाने वर्ग गम्भीर बाधक रहंदै आएको छ । समाजका अन्य विषयमा नेपाली समाज उदार भएपनि राजनीतिक परिवर्तत र सो अनुरुपको व्यवस्था कायम गर्ने विषयमा नेपालको काठमाडौं केन्द्रित रैथाने वर्ग विशषेत व्यापारिक घरानाहरु निकै अनुदार रहेको कंडेलको अनुभव छ ।

एबीसी न्यूजले केबल समाचार मात्रै प्रवाह गरेन, सागीतिक र मनोरञ्जनात्मक कार्यक्रमहरुले उत्तिकै दर्शन, श्रोताको मन जित्न सफल भइ नै रहेकोछ । विशेषतः समाजका उपेक्षित र कमजोर वर्गका सवालहरुलाई थप उजागर गर्दै न्याय र समानताको लडाइमा थप सशक्तबन्ने अभियान जारी नै छ ।

गाउँ, समाज र दुनियाको खबरलाई ऐना जस्तै जस्ताको तस्तै प्रस्तुत गर्ने एबीसी न्यूजको अभियानलाई निरन्तर साथ, सहयोग र सुझाव दिदै आउनुहुने सम्पूर्ण आदरणीय दर्शकबिन्दहरुमा हामी पुनः आभार व्यक्त गर्दछौं । यहाहरुको सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने प्रण गर्दछौं । यहाँहरुको हौसला र मायाले गाउँ, शहर र दुनिया बिउ“झाउने हाम्रो अभियान थप जागृत हुने विश्वास व्यक्त गर्न चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group