ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरला पोखरा लुम्बिनि रेल मार्ग सरकारको पहिलो प्राथमिकता- मुख्यमन्त्री गुरुङ


admin
२३ फाल्गुन २०७४, बुधबार   ६ : ००   बजे

काठमाडौं, २३ फागुन ।प्रदेश ४ का मुख्य मन्त्री पृथ्वी शुब्बा गुरुङले कोरला पोखरा लुम्बिनी रेल मार्ग सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

पोखरा लाई अन्तर्राष्ट्रिय ब्यापारी केन्द्र का लागि बिकास गर्न कोरला पोखरा त्रिवेणी हुदै लुम्बिनी सम्म रेल मार्ग बनाउने योजना प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।

प्रदेश चार लाई औधोगिक छेत्र र पर्यटन छेत्र को रूपमा बिकास गर्ने बताउदै लगानी मैत्री को बाताबरण बनाउन प्रदेश सरकार लागि परेको बताउनुभयो । उहाँले दुई बर्ष भित्र प्रदेश का सबै जिल्ला का गाउँ गाउँमा खानेपानी र बिजुली पुर्‍याउने दाबी समेत गर्नुभयो ।

मुख्य मन्त्री गुरुङले प्रत्यक जिल्ला मा एउटा रङ्गशाला र पोखरामा अन्तर्राष्ट्रिय स्तरको रङ्गशालामा बनाउने कुरामा जोड दिनु भयो । उहाँले पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेल केन्द्र बनाउन सरकारले पहल थालेको समेत बताउनभयो ।

प्रदेश नम्बर चारलाई उर्जा पर्यटन र औद्योगिक क्षेत्र को रूपमा बिकास गरी नेपाल कै सम्बृद्धि प्रदेश बनाउन लागिपरेको समेत बताउनुभयो ।

आज नवलपुर उधोग बाणिज्य संघको आयोजनामा भएको नवलपुर महोत्सव को कावासोतीमा उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले नवलपुर प्रदेश चार कै मुख्य नाका भएकाले नवलपूर जिल्ला को बिकासमा सरकारले महत्वपूर्ण भुमिका खेल्ने समेत जानकारी दिनुभयो ।

आज देखि सुरु भएको महोत्सव दश दिन सम्म चल्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यायोजित विधायनको बेथिति : कानुन बनाउने संसद्, शासन चलाउने सरकार

गुठीको जग्गा अतिक्रमण: सरकारले सबैमाथि समान व्यवहार गर्नुपर्ने सांसद झालेको माग

सम्बन्धित

मन्त्रिपरिषद् पुनर्गठन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले थपे तीन मन्त्री

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu