ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नम्बर ४ लाई तमुवान–मगरात नामाकरण गर्न माग


admin
२३ फाल्गुन २०७४, बुधबार   ७ : ५८   बजे

काठमाडौं, २३ फागुन । नेपाल मगर संघ र तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषद्ले प्रदेश नम्बर ४ को नाम तमुवान–मगरात रहनुपर्ने माग गरेको छ ।

काठमाडौंमा बसेको दुई सस्थाको संयुक्त बैठककले प्रदेश नम्बर ४ लाई तमुवान–मगरात नामाङकन गर्नुपर्ने माग गरेको हो । दुई संस्थाले उक्त प्रदेशमा थातथलो रहेको आदिबासी जनजातिहरुको स्वयत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र सुनिश्चित गर्न अभियान सञ्चालन गर्ने सहमति पनि गरेको छ ।

यस्तै, दुवै संस्थाका केन्द्रीय उपाध्यक्ष तहबाट नेतृत्व गर्ने गरी प्रदेश नम्बर ४ मा थातथालो रहेका आदिबासी जनजाति संस्थाका प्रतिनिधि रहने गरी तमुवान–मगरत संघर्ष समिति निर्माण गर्ने, तमुवान–मगरात संघर्ष समितिलाई प्रदेशका सबै जिल्ला र स्थानीय तहसम्म विस्तार गर्ने दुई संस्थाले सहमति गरेको छ ।

संघर्ष समितिको नेतृत्व सबै तहमा चक्रिय प्रणालीमा गर्ने, समितिको साझा अवधरणा निर्माण गरी अभियानहरु संचालन गर्नका लागि कार्यविधि तयार गर्न तमु ह्युल छोँज धिँका तर्फबाट उपाध्यक्ष नरबहादुर गुरुङ र नेपाल मगर संघको तर्फबाट महासचिव ज्ञानेन्द्र पुनमगर रहेको कार्यदाल गठन गर्ने सहमति गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu