ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो तलब धेरै वृद्धि भएको भन्दै विरोध : विदेशको कुरा


admin
२५ फाल्गुन २०७४, शुक्रबार   ७ : ०१   बजे

काठमाडौं, २५ फागुन । क्यानडामा चिकित्सकको एक समुहले आफ्नो तलब वृद्धि गरेको भन्दै विरोधमा उत्रिएका छन् । त्यहाँको करिब ५ सय डाक्टरको एक समूहले आफ्नो तलब वृद्धि गरेकोमा विरोध गरेका छन् ।

वाशिङ्गटन पोस्टको समाचारअनुसार ती ५ सय डाक्टरको समूहले अनलाइन याचिकासमेत दायर गरेका छन्, जसमा बढेको तलवको विरोध गरिएको छ।

क्यानडाको क्युबिक प्रान्तमा कार्यरत डाक्टरहरुका अनुसार उनीहरुले पहिला नै पर्याप्त पारिश्रमिक पाइरहेका थिए । अनलाइन दायर याचिकामा लेखिएको छ–हामी क्युबिकका डाक्टर हाम्रो मेडिकल फेडरेशनद्वारा वृद्धि गरिएको हाम्रो पारिश्रमिकको विरोध गर्दछौ । डाक्टरहरुले उक्त रकम स्वास्थ्य सेवाको गुणस्तर राम्रो बनाउन प्रयोग गर्न माग गरेका छन् ।

यस्तो छ कारण

डाक्टरहरुले अनलाइन याचिकामा विरोध गर्नुको कारण पनि बताएका छन् । जसमा लेखिएको छ कि डाक्टरहरुका साथ काम गर्ने स्टाफहरुको स्थिति ठिक छैन, विरामी पनि खुसी छैनन्, यस्तोमा हाम्रो तलब बढाउनु हामीलाई उचित लागेन ।

स्मरणरहोस, क्यानडाका नर्सहरु काम गर्ने समयका विषयमा गुनासो गरिरहेका छन् । याचिकामा लेखिएको छ–यदि हाम्रा साथी खुस भए, उपचारका लागि आउने विरामी सन्तुष्ट भए भने त्यो हाम्रा लागि राम्रो हुनेछ, यो खुसी पैसा बढेर पाउन सकिँदैन ।

डाक्टरहरुको प्रदर्शनप्रति त्यहाँको स्वास्थ्य मन्त्रालयले प्रतिक्रिया पनि जनाएको छ। स्वास्थ्यमन्त्री गेटन बारेटेले भनेका छन् कि यदि डाक्टरहरुलाई लाग्छ कि साँच्चिकै उनीहरुले बढी पैसा पाइरहेका छन्, त्यसो हो भने उनीहरुले बढेको तलब नलिन सक्छन् । बारेटेले भने–म प्रतिवद्धता व्यक्त गर्दछु कि उक्त पैसा राम्रो काममा उपयोग गरिनेछ ।

मन्त्रीले यसो पनि भनेका छन् कि मन्त्रालयसँग आवश्यक कामका लागि पैसा छ, तर फिजुल खर्चका लागि मनग्ये पैसा पनि छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group