ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्‍यो आफ्नो गल्ती


एबीसी न्यूज
८ बैशाख २०८२, सोमबार   १० : ४७   बजे

काठमाडौं ८ बैशाख । इजरायली सेनाले गएको महिना गाजामा १५ जना आपतकालीन क्षेत्रका डाक्टर र कर्मचारीको ज्यान जानुमा आफ्नो गल्ती भएको स्वीकार गरेको छ ।

यस घटनाको अनुसन्धानको क्रममा, इजरायली सेनाले आफ्नै धेरै कमजोरीहरू भएको बताएको हो । सेनाले आफ्नो प्रतिवेदनमा अनुसन्धानको क्रममा अपूर्ण र गलत सूचना दिने अधिकारीलाई बर्खास्त गरिएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

गएको मार्च २३ मा, प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी प्रयोग गरेको एम्बुलेन्सहरूसँगै संयुक्त राष्ट्र सङ्घको कार र दमकल पनि समावेश थियो ।

यही गाडीहरुमा इजरायली सेनाले गोली चलाएको थियो । यस घटनामा १४ जना आपतकालीन सेवा कर्मचारी र एक जना संयुक्त राष्ट्र सङ्घका कर्मचारीको ज्यान गएको थियो ।

इजरायली सेनाले अँध्यारोमा पनि हेडलाइटविना शङ्कास्पद रूपमा गाडी चलाइरहेकाले गोली चलाएको बताएको थियो ।

यी गाडीहरूको आवतजावतको बारेमा सेनालाई पहिले जानकारी नदिएकाले घटना भएको सेनाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

एक साता स्थगित भएको संसद बैठक आज बस्दै

सम्बन्धित

विश्वकप २०२६ : डीआर कंगोको ऐतिहासिक पुनरागमन, कोलम्बिया समूह विजेता, पोर्चुगल दोस्रो हुँदै अन्तिम ३२ मा

भेनेजुएला भूकम्प: मृतकको संख्या १,४३० पुग्यो, ५१,७०० बेपत्ता

डीआर कंगोको ऐतिहासिक पुनरागमन, उज्बेकिस्तानमाथि ३–१ को जितसँगै अन्तिम ३२ मा; कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu