ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडाको आमचुनावमा ट्रम्पविरोधी पार्टीको अभूतपूर्व जित


एबीसी न्यूज
१६ बैशाख २०८२, मंगलबार   १ : ३४   बजे

काठमाडौं, १६ वैशाख । क्यानडाका प्रधानमन्त्री मार्क कर्नीको लिबरल पार्टीले त्यहाँको आमनिर्वाचनमा अभूतपूर्व विजय हासिल गरेको छ ।
लिबरल पार्टीको जितलाई आश्चर्यजनक नतिजा मानिएको छ ।
किनभने, तीन महिनाअघिको मत सर्वेक्षणमा यो पार्टी कन्जरभेटिभभन्दा पछि परेको थियो । कर्नी र उनको पार्टीको जितका पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो भूमिका रहेको बताइएको छ ।ट्रम्पले गएको जनवरीमा राष्ट्रपति पद सम्हालेपछि क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने धम्की दिएका थिए । यस्तै, आयात कर र ट्रम्पले क्यानडालाई लगातार डराउने कार्य गरेकाले ‘सेन्ट्रल लेफ्ट’ पार्टीको भाग्यमा नाटकीय परिवर्तन आएको बीबीसीले जनाएको छ ।केही समयअघिसम्म क्यानडेली अर्थतन्त्रको अवस्था र तत्कालीन नेता जस्टिन ट्रुडोको १० वर्षे लिबरल सरकारप्रति असन्तुष्टिका कारण सर्वेक्षणक्रममा पियर पोइलिभ्रेको कन्जरभेटिभ पार्टीले ठूलो अग्रता बनाएको थियो ।

कर्नीको पार्टीले संसद्मा बहुमत हासिल गर्न आवश्यक पर्ने सांसद संख्या जित्नेरनजित्ने भने अन्तिम नतिजा सार्वजनिक नभएसम्म निश्चित नभएको बीबीसीले जनाएको छ ।प्रधानमन्त्री कर्नीले आफ्नो जितपछि समर्थकलाई सम्बोधन गर्दै भने, “अमेरिकाअन्तर्गत राख्न अमेरिकी राष्ट्रपति ट्रम्प हामीलाई फुटाउन खोज्दै छन्, तर हामी यो कहिल्यै हुन दिने छैनौँ ।”
पराजित कन्जरभेटिभ पार्टीका नेता पोइलिभ्रेले यो निर्वाचनबाट ‘कडा’ सिकाइ प्राप्त भएकोे बताए ।केही समयअघि क्यानडामा ट्रुडोलाई राजीनामा दिन लगाएर एक गैरराजनीतिक र बैंक अफ इंल्यान्डका पूर्वप्रमुख कर्नीलाई पार्टीको नेता चयन गरिएको थियो । उनको पार्टीले ट्रम्पले क्यानडाको अर्थतन्त्र मात्र नभई सम्प्रभुतालाई पनि धम्की दिएको भन्दै लगातार कडा अभियान चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group