ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिरा वर्षिने यी दुई ग्रह


admin
९ चैत्र २०७४, शुक्रबार   ८ : ०७   बजे

एजेन्सी, ९ चैत । ब्रम्हाण्डमा रहेका ग्रह, उपग्रह, तारा, पिण्डहरुको आ-आफ्नै विशेषता रहेका छन् । वैज्ञानिकहरु तीनीहरुको रहस्य र नयाँ तथ्य पत्ता लगाउन दिनरात तल्लिन छन् । सौर्य मण्डल कै यस्तै दुई ग्रहमा हिरा वर्षने कुरालाई वैज्ञानिकहरुले पुष्टि गरेका छन् ।

एक विदेशी मिडिया रिपोर्टलाई आधार मान्ने हो भने सौर्य मण्डलका शनि र बृहस्पति दुई यस्ता ग्रह हुन् जहाँ हिराको वर्षा हुने गर्दछ।

मिडिया रिपोर्टका अनुसार एस्ट्रोनोमिकल सोसाइटीको वार्षिक वैठकमा वैज्ञानिकहरुले त्यस्तो खुलासा गरेका हुन् । वैज्ञानिकहरुले भनेका छन् ती ग्रहहरुमा विजुली चम्कने, गर्जन र तूफानले ओलावृष्टी मिथेनलाई कार्बोनमा बदल्छ, जुन झरेर भू-सतहमा ठोकिएपछि ठोस भएर ग्रेफाइटको रुपमा परिणत हुन्छ ।

त्यसै कारणले त्यहाँ हिराको वर्षा भएको वैज्ञानिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu