ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सेना प्रमुखलाई ‘टेरिटोरिएल आर्मी’ बोलाउने अधिकार प्रदान


abc news
२६ बैशाख २०८२, शुक्रबार   ४ : २७   बजे

काठमाडौ २६ बैशाख । पाकिस्तानसँग सैन्य टकराबका बीच भारत सरकारले सूचना जारी गरी सेना प्रमुखले चाहेमा ुटेरिटोरिएल आर्मीु ९टीए० बोलाउन सक्ने अधिकार दिएको छ। टीए अर्धसैनिक बल हो, जसले जरुरत पर्दा सेनालाई सहयोग गर्छ।

यस्तै भारतीय गृह मन्त्रालयले पनि राज्य र केन्द्र शासित प्रदेशहरूलाई आपतकालीन शक्ति प्रयोग गर्न आदेश दिएको छ।

रक्षामन्त्री राजनाथ सिंहलाई सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी, नौसेना प्रमुख एडमिरल दिनेश त्रिपाठी, वायु सेना प्रमुख मार्शल एपी सिंह र सीडीएस अनिल चौहानले पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। गृहमन्त्रीले बीएसएफ र सीआईएसएफका अधिकारीहरूसँग पनि बैठक गरे। उनले भारत(पाकिस्तान सीमा र विमानस्थल सुरक्षाबारे जानकारी लिए। कृषि मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पनि तयारीका सम्बन्धमा बैठक गरे।

यसैबीच पाकिस्तानी सेनाले ३ दिनदेखि नियन्त्रण रेखामा निरन्तर गोलीबारी गरिरहेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्। घटनामा १७ जना सर्वसाधारणको मृत्यु भएको पनि उनीहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group