ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिसाइलदेखि ड्रोनसम्म, पाकिस्तानले के–के किन्छ चीनबाट?


abc news
३१ बैशाख २०८२, बुधबार   ८ : १६   बजे

काठमाडौ ३१ बैशाख । चीनले पछिल्लो चार दशकमा कुनै ठूलो युद्ध लडेको छैन। तर यस अवधिमा राष्ट्रपति सी चिनफिङको नेतृत्वमा चीनले आफ्नो सेनालाई बलियो बनाउन र अत्याधुनिक हतियार विकास गर्न कुनै कसर बाँकी राखेको छैन।

चीनले यी हतियार पाकिस्तानलाई पनि उपलब्ध गराएको छ। स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट ९एसआईपीआ।आई० को तथ्यांकअनुसार, चीनले बितेका पाँच वर्ष २०२०(२४० मा पाकिस्तानको आयातीत हतियारको ८१ प्रतिशत आपूर्ति गरेको छ।

पाकिस्तानले २०२०(२४ देखि २०१५(१९ सम्म हतियार आयात ६१ प्रतिशतले बढाएको छ।

पाकिस्तानले चीनबाट पाउने हतियारहरूमा आधुनिक लडाकु विमान, क्षेप्यास्त्र, राडार र हवाई रक्षा प्रणाली हुन्।

पाकिस्तानमा उत्पादित केही हतियारमा पनि चीनको भूमिका छ। यी कि त चिनियाँ कम्पनीहरूले निर्माण गरेका हुन् कि तिनमा चिनियाँ प्रविधि प्रयोग गरिएका छन्।

भारत पनि विश्वको दोस्रो ठूलो हतियार आयातकर्ता देश हो। यद्यपि २०१५(१९ र २०२०(२४ को बीचमा यसको आयात ९।३ प्रतिशत घटेको छ।

विगत पाँच वर्षमा भारतीय हतियार आयातको सबैभन्दा ठूलो हिस्सा ९३६ प्रतिशत० रुसबाट आएको छ, जुन २०१५(१९ ९५५ प्रतिशत० र २०१०(१४ ९७२ प्रतिशत० भन्दा उल्लेखनीय रूपमा कम हो।

फ्रान्सेली हतियार निर्यातमा भारतले अहिलेसम्मकै सबैभन्दा ठूलो हिस्सा ९२८ प्रतिशत० प्राप्त गरेको छ।

एसआईपीआरआई हतियार स्थानान्तरण कार्यक्रमका वरिष्ठ अनुसन्धानकर्ता सिमन वेजेम्यान भन्छन्, ‘२०२०(२४ मा एसिया र ओसिनिया विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता क्षेत्र रहे, जस्तैस् १९९० को दशकको सुरुवातदेखि नै यो लगभग सधैँ छ। धेरैजसो खरिदका पछाडि चीनसँग सम्बन्धित डरको धारणा देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group