ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको घोषणाले सिरियाली शरणार्थीमा उत्साह


abc news
१ जेष्ठ २०८२, बिहिबार   ८ : ४३   बजे

काठमाडौ १ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाविरुद्ध लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेपछि सिरियाली शरणार्थीहरू उत्साहित भएका छन्।

मंगलबार रियादमा आयोजित साउदी(अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै सिरियालाई लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेका हुन्।

बीबीसी अरबीको मिडल इस्ट डेलीु रेडियो कार्यक्रमले सिरियामा वर्षौंको युद्धपछि शरणार्थी शिविरमा बसोबास गर्ने मानिसहरूसँग कुरा गरेको छ, जो सिरियामाविरुद्धको प्रतिबन्ध हटेपछि फर्कन पाउने आशामा छन्।

एक महिला भन्छिन्, सिरियाली नागरिकका रूपमा मैले युद्ध र बमबारी सामना गरेँ। हिंसाका कारण मैले मेरो गाउँ र घर छाड्नुपपुर्‍यो। म १४ वर्षदेखि पालमा बस्दै आएको छु।

अर्काले भने, ुएक विस्थापित व्यक्तिका रूपमा म मेरो गाउँ र ध्वस्त सहरहरूमा फर्कने सपना देख्छु ताकि हामी हाम्रो देशको पुनर्निर्माण सुरु गर्न सकौँ। म मेरो घर फर्कन चाहन्छु, मेरा बच्चाहरूलाई स्कुल पठाउन चाहन्छु।

अन्तर्राष्ट्रिय संस्थाहरूको सहभागितामा पुनर्निर्माण कार्य सुरु हुन सक्छ ताकि नागरिकहरूले आफ्नो जीवन पुनर्निर्माण गर्न सकून्, अर्का शरणार्थी बसर अल(फारेस भन्छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group