ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा ४० बालबालिका बोकेको स्कुल बसमा बम आक्रमण, ५ जनाको मृत्यु


abc news
७ जेष्ठ २०८२, बुधबार   २ : ५५   बजे

काठमाडौ ७ जेठ । पाकिस्तानको बलुचिस्तानको खुजदार जिल्लामा बुधबार बिहान स्कुल बसमा आक्रमण भएको छ। जसमा परी तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन्।

खुजदारका उपायुक्त यासिर इकबाल दस्तीका अनुसार बिहान सबेरै खुजदार सहरको जिरो पोइन्टमा बालबालिका बोकेको बसमा विस्फोट भएको हो।

घटनामा ५ जनाको मृत्यु भएको छ भने घाइतेहरूलाई अस्पताल पठाइएको छ।

खुजदार प्रहरी चौकीका अनुसार विस्फोटबाट बस पूर्ण रूपमा ध्वस्त भएको छ भने नजिकै पार्किङ गरिएको सानो कारमा पनि क्षति पुगेको छ।

विस्फोटक पदार्थ रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको हो वा आत्मघाती आक्रमणकारीले गरेको हो भन्ने कुरा अझै प्रस्ट भइसकेको छैन।

प्रहरी अधिकारीहरूका अनुसार बसमा करिब ४० जना बालबालिका यात्रा गरिरहेका थिए।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। तर घटनालाई बलुच अतिवादीहरूसँग जोडिएको बीबीसीले जनाएको छ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले आक्रमणको कडा निन्दा गर्दै समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group