ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय समुदायले इजरायलको आलोचना गरेको प्रति प्यालेस्टिनी नेताहरु सकारात्मक


abc news
८ जेष्ठ २०८२, बिहिबार   ११ : ३५   बजे

काठमाडौ ८ जेठ । अन्तर्राष्ट्रिय समुदायले इजरायलको आलोचनाको भन्दै प्यालेस्टिनी नेताहरुले त्यसको स्वागत गरेका छन् ।

प्यालेस्टिनी प्राधिकरणका नेता महमूद अब्बासले बेलायत, फ्रान्स र क्यानडाले इजरायलको आलोचना गर्दै निकालेका संयुक्त वक्तव्यको स्वागत गर्नुभएको हो ।

इजरायलले गरिरहेको नरसंहार, यसले निम्त्याइरहेको विनाश र गाजामा भोकमरीको अवस्थाको सामना गर्दै अब चुप लागेर बस्नु सम्भव नरहेको उहाँको भनाइ छ ।

इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेको र त्यहाँ फसेका मानिसहरूका लागि राहत सामग्री पुर्‍याउन रोक लगाइरहेको बीबीसीले जनाएको छ ।

यस सम्बन्धमा संयुक्त राष्ट्रसङ्घ र अरु विभिन्न युरोपियन देशहरुले इजरायलको कडा आलोचना गर्दै गाजामा भइरहेको आक्रमण तत्काल बन्द गर्न माग गरेका छन् ।

गएको आइतवार, इजरायलले गाजामा केही प्रतिबन्धहरू खुकुलो पारेको दाबी गरेको थियो तर अझै पनि त्यहाँ फसेका प्यालेस्टिनीहरूसम्म खाना लगायत पर्याप्त राहत सामग्री पुग्न सकेको छैन ।

यसैबीच, वेस्ट बैंकको भ्रमण गर्नुभएको बेलायतकी विकास राज्यमन्त्री जेनी च्यापम्यानले इजरायलले गाजासँगको युद्धमा भोकमरीलाई हतियारको रूपमा प्रयोग गरिरहेको बताउनुभएको छ । यसले ठूलै मानवीय सङ्कट उत्पन्न गराउने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group