ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नियन्त्रण बाहिर रहेको चीनको अन्तरिक्षयान दुई दिनमा पृथ्वीमा खस्दै, विश्वका ३८ शहर जोखिममा


admin
१६ चैत्र २०७४, शुक्रबार   ६ : ४३   बजे

काठमाडौं, १६ चैत । चीनले सन् २०११ मा पठाएको एक अन्तरिक्षयानको केहि अवशेष दुई दिनमा पृथ्वीमा खस्ने वैज्ञानिकहरुले अनुमान गरेका छन् । ‘दि तियांगोङ–१’ नाम दिईएको सो यानले अन्तरिक्षमा पठाएको पाँच वर्षपछि अर्थात् सन् २०१६ मै आफ्नो मिसन पूरा गरिसकेको छ र हाल यो नियन्त्रण कक्षको बाहिर छ । बन्द रहेको यो यान पृथ्वीको कुन भागमा खस्छ भन्ने यकिन छैन। तर विश्वका ३८ वटा शहर खतरामा रहेको बताईएको छ ।

विश्वका ती ३८ सहरमध्ये १४ सहर अमेरिकाका छन् । त्यस्तै स्पेन, चीन, मोनाको, फ्रान्स, इटली, न्यूजिल्याण्ड, टर्की, जापान, क्यानाडा, रुस र अर्जेन्टिना सहर पनि जोखिममा छन् ।

यी हुन् जोखिममा रहेका शहर-

यसरी प्रक्षेपण गरिएका अधिकांश अन्तरिक्षयानहरु अंतरिक्षमा नै जलेर नष्ट हुन्छन । नष्ट हुन नसकेका अवशेषहरु पृथ्वीमा खस्न सक्ने खतारा हुन्छ । तर यस्ता अवशेषलाई पनि समुन्द्र वा मानव वस्ती भन्दा पर मन चाहेको ठाउँमा लगेर खसाल्न सकिन्छ ।

विशेषगरी यस्ता टुक्राहरुलाइ दक्षिण प्रशान्त महासागरको अष्ट्रेलिया, न्युजिल्याण्ड र दक्षिण अमेरिकाको बिचमा खसालिन्छ र १५०० वर्ग किलोमिटरको यो एरियालाई स्पेश क्राफ्ट र स्याटेलाइटको चिहान भन्ने गरिन्छ।

तर पृथ्वीतर्फ आउँदै गरेको चिनियाँ यान नियन्त्रणमा नरहेकोले खतरा बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

केरुङ बाढी–पहिरोमा बेपत्ता ५४६ मध्ये २६१ विदेशी नागरिक

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu