ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल


एबीसी न्यूज
८ माघ २०८२, बिहिबार   १२ : २९   बजे

८ माघ – रुसी सुरक्षा निकायले दक्षिणपूर्वी शहर उफामा एउटा योजनाबद्ध आतंकवादी हमलालाई विफल पारेका छन् । जसमा एक संदिग्धको मृत्यु भएको छ भने अर्का एक जनालाई हिरासतमा लिइएको छ । तास समाचार एजेन्सीलाई उद्धृत गर्दै रुसको संघीय सुरक्षा सेवाले बताएअनुसार रुसमा प्रतिवन्धित एक आतंकवादी संगठनका दुई सदस्यले बास्कोर्टोस्तान गणतन्त्रको राजधानी उफामा प्रहरीलाई लक्षित गरी हमलाको तयारी गरिरहेका थिए । रिपोर्टकाअनुसार संदिग्धहरूले सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्नका लागि एउटा घरेलु विष्फोटक उपकरण बनाउने योजना बनाएका थिए । एक संदिग्धले अधिकारीहरूमाथि गोली चलाएपछि जवाफी कारबाहीमा उनी मारिएका थिए । उनको साथबाट एउटा स्वचालित राइफल बरामद गरिएको छ । यस अभियानका क्रममा कुनै पनि सुरक्षाकर्मी वा सर्वसाधारण घाइते नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

गगन थापाको चुनौती : ‘सबै असन्तुष्ट नेता एक भएर महाधिवेशनमा आउनुस्, मलाई हराइदिनुस्’

शंखमुलको होस्टलमा कुटपिट र धारिलो हतियार प्रहारबाट युवकको मृत्यु

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

संस्थापनइतर पक्ष अदालत गएसँगै विवाद समाधानको पहल रोकियो : गगन थापा

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न पाउने, दुई वर्ष ‘कुलिङ अफ’ अवधि प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu