ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा प्रधानमन्त्री केपी शर्मा ओलीले के भने ?


एबीसी न्यूज
२३ चैत्र २०७४, शुक्रबार   ७ : ३७   बजे

नयाँदिल्ली, २३ चैत। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको भ्रम र असमझदारी हटेको बताएका छन् ।

शुक्रबार नयाँदिल्लीस्थित नेपाली दूतावासमा प्रवासी नेपालीहरुले गरेको कार्यक्रममा भारतमा बस्ने नेपालीले छिमेकीसँगको सम्बन्ध तनावपूर्ण हुन्छ कि भनेर चिन्ता नगर्न समेत आग्रह गरेका हुन् ।

छिमेकीहरुसँग समानता, बराबरी र पारस्परिक सहयोगात्मक सम्बन्ध विकास गर्ने बताउँदै प्रधानमन्त्री ओलीले भारत र चीन दुबै छिमेकीको साथ लिएर अघि बढ्ने बताए ।

‘हामी भारत र चीन दुईवटै छिमेकीको साथ लिएर अघि बढ्छौं’ उनले भने ‘ छिमेकीहरुसँग सहकार्य गरेर साथ लिएर विकास अगाडि बढाउनुपर्छ ।’

नेपालमा अहिले आफ्नो नेतृत्वमा इतिहासकै सु्दृढ सरकार बनेको बताउदै प्रधानमन्त्री ओलीले आर्थिक उन्नती र लोकतन्त्रको सुदृढिकरणका लागि जनताले आफूलाई गरेको विश्वासलाई तलमाथि हुन नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार

ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी सांसद जुरुक्कै उठे

सम्बन्धित

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना

विद्युतमा लगाइएको कर पुनर्विचार गर्न रास्वपा सांसद आचार्यको माग

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu