ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोनाल्डोद्वारा करछली विषयमा निर्दोष रहेकोे दावी


admin
१८ श्रावण २०७४, बुधबार   ९ : ०९   बजे

म्याड्रिड, १८ साउन । साउन । रियल म्याड्रिडका अग्रपङ्तीका फुटबल खेलाडी क्रिश्टियानो रानाल्डोले आफूमाथि लगाइएको करछली आरोपमा निर्दोष रहेको दावी गर्नुभएको छ ।

स्थानीय समयअनुसार सोमबार स्पेनी अदालतलाई उहाँको प्रतिनिधित्व गर्ने जेस्टिफ्युट संस्थाले अदालतलाई जानकारी दिन लेखेको पत्रबारे जानकारी गराउन जारी गरिएको विज्ञप्तिमा फुटबल स्टार रोनाल्डोले भन्नुभएको छ, “मैले कहिल्यै केही लुकाएको छैन नत मेरो कल छल्ने उद्देश्य रहेको थियो । ”

उहाँले भन्नुभयो, “मैले सधैँ सवतस्फूर्त रूपमा मेरो कर तिर्ने गरेको छ । यो हाम्रो कर्तब्य हो । जसले मलाई चिन्छ उसलाई मेरो सल्लाहकारलाई मैले के सोधेँ भन्ने बिषयमा जानकारी छ । म समस्या चाहन्न र समयसमयमा तिर्नुपर्ने सबै कुरा कानूनी दायरामा रहेर तिर्ने गरेको छु ।” रोनाल्डोमाथि एक करोड ४७ लाख ६ हजार यूरो बराबरको कर छली गरेको आरोप लागेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अधिकांश विदेशी मुद्राको विनिमयदर स्थिर, अमेरिकी डलर १५२.८२ रुपैयाँमै

गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

सम्बन्धित

पीएसए नेपाल स्याटेलाइट स्क्वास : दीपक थापाको विजयी सुरुवात

टप एन्ड टी–२० : बंगलादेशसँग नेपाल ‘ए’ ९ विकेटले पराजित

टप एन्ड टी–२० : नेपाल ‘ए’द्वारा बंगलादेशलाई १०० रनको लक्ष्य

ज्ञान मन्दिरका ५८ कराँते खेलाडीको बेल्ट परीक्षा सम्पन्न

टप एन्ड टी–२० : नेपाल ‘ए’ आज बंगलादेश हाई–परफर्मेन्ससँग भिड्दै

‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu