ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्झौताभन्दा मित्रता ठूलोः प्रधानमन्त्री ओली


एबीसी न्यूज
२४ चैत्र २०७४, शनिबार   ११ : १६   बजे

नयाँदिल्ली, २४ चैत । तीन दिने औपचारीक भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र नेपाल विच विभिन्न सम्झौता भन्दा मित्रता नै ठुलो भएको बताएका छन् । गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ले भारतसँगको प्रगाढ मित्रता आफूहरुको प्राथमिकता भएको बताएका छन् ।


शनिबार बिहान गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
दुवै देशका जनताले समृद्धि र शान्ति चाहेको भन्दै ओलीले भबिस्य हेरेर अघि बढनुपर्ने धारणा समेत ब्यक्त गरे ।

बिहान भारत सरकारको विशिष्ट सम्मान गार्ड अफ अनर ग्रहण गरेका ओलीले आजै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरेका छन् । त्यसअघि ओलीले महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार

ज्वाला संग्रौलाको अभिव्यक्तिपछि संसदमा हङ्गामा, विपक्षी सांसद जुरुक्कै उठे

सम्बन्धित

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना

विद्युतमा लगाइएको कर पुनर्विचार गर्न रास्वपा सांसद आचार्यको माग

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu